बिजुलीमा कर: अहिलेसम्म भ्याटमा दर्ता भएको थिएन विद्युत प्राधिकरण, अब हुँदै
काठमाडौं । नेपाल विद्युत् प्राधिकरण मूल्यअभिवृद्धि कर (भ्याट) मा दर्ता हुने भएको छ । प्राधिकरण सञ्चालक समितिको गत बिहीबारको बैठकले भ्याटमा दर्ता हुने सम्बन्धमा स्वीकृति दिएसँगै प्रक्रिया अघि बढाइएको हो । सरकारले आगामी आर्थिक वर्षको बजेटबाट विद्युत् महसुलमा भ्याट लगाउने नीतिगत व्यवस्था गरेसँगै प्राधिकरण भ्याटमा दर्ता हुने प्रक्रियामा गएको हो । यसअघि प्राधिकरण कर कार्यालयअन्तर्गत … Continue reading बिजुलीमा कर: अहिलेसम्म भ्याटमा दर्ता भएको थिएन विद्युत प्राधिकरण, अब हुँदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed