विश्वकप सेमिफाइनलः स्पेन र फ्रान्समध्ये तथ्यमा को बलियो ?

एजेन्सी  । फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा युरोपका दुई शक्तिशाली टोली फ्रान्स र स्पेन आमनेसामने हुँदैछन्। विश्व फुटबलका सबैभन्दा प्रतिस्पर्धात्मक प्रतिद्वन्द्वीमध्ये मानिने यी दुई टोलीबीचको खेललाई यस विश्वकपकै सबैभन्दा प्रतीक्षित खेलका रूपमा हेरिएको छ । बुधबार विहान १२ बजेर ४५ मिनेटमा खेल सुरु हुने छ । विश्वकपभर रोमाञ्चक खेलसँगै विभिन्न चर्चाले पनि माहोल तताइरहेका … Continue reading विश्वकप सेमिफाइनलः स्पेन र फ्रान्समध्ये तथ्यमा को बलियो ?