अवैध सिफारिस समिति सच्याएर निजी क्षेत्रका ५ जना नियुक्त गर्दै पर्यटन मन्त्री
काठमाडौं । सार्वजनिक निजी साझेदारी (पीपीपी) को नमुना संस्था नेपाल पर्यटन बोर्डको सदस्य सिफारिस गर्न बनेको समितिलाई पुनर्गठन गरेर निजी क्षेत्रको प्रतिनिधि नियुक्तिको तयारी भइरहेको छ । पर्यटन मन्त्री खडकराज पौडेल (गनेस) ले यसअघि पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेलाई राखेर बनाएको बोर्ड सदस्य मनोनयन सिफारिस समिति पुनर्गठन भएको छ । समितिका सदस्यमा पर्यटन मन्त्री पौडेलले … Continue reading अवैध सिफारिस समिति सच्याएर निजी क्षेत्रका ५ जना नियुक्त गर्दै पर्यटन मन्त्री
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed