बालेनसँगको भेटपछि श्रेष्ठ भन्छन्ः सरकार निजी क्षेत्रको मनोवल उकास्ने र अर्थतन्त्र चलायमान बनाउने दिशामा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का उद्योग समिति सभापति उज्जवल कुमार श्रेष्ठले प्रधानमन्त्री वालेन्द्र शाह (वालेन)सँगको भेटघाटपछि निजी क्षेत्र निकै उत्साहित र आशावादी बनेको बताएका छन् । बुधबार प्रधानमन्त्रीकै निजी सचिवालयमा भएको अनौपचारिक एवं फलदायी छलफलपछि प्रतिक्रिया दिँदै सभापति श्रेष्ठले सरकारले निजी क्षेत्रलाई देशको अर्थतन्त्रको मुख्य संवाहकको रूपमा स्वीकार गर्नु सकारात्मक कदम भएको … Continue reading बालेनसँगको भेटपछि श्रेष्ठ भन्छन्ः सरकार निजी क्षेत्रको मनोवल उकास्ने र अर्थतन्त्र चलायमान बनाउने दिशामा