मौद्रिक नीति: झन्झटिलो एकीकृत निर्देशन पुन:लेखन गरिने, विदेशी विनिमयमा सहजता ल्याइने
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि जारी गरिएका नियम र निर्देशनहरूलाई सरल बनाउने विशेष योजना अघि सारेको छ । गभर्नर डा. विश्वनाथ पौडेलले आज सार्वजनिक गरेको मौद्रिक नीतिमा नियमन र सुपरिवेक्षण कार्यलाई थप सुदृढ र प्रभावकारी बनाउन हाल कायम रहेका निर्देशनहरूमा देखिने भाषागत जटिलता र दोहोरोपना हटाइने उल्लेख छ । यस … Continue reading मौद्रिक नीति: झन्झटिलो एकीकृत निर्देशन पुन:लेखन गरिने, विदेशी विनिमयमा सहजता ल्याइने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed