मौद्रिक नीतिमार्फत् गभर्नरले गरे नयाँ उपकरणको प्रस्ताव

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले केही नयाँ उपकरणको प्रस्ताव गरेका छन् । आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् उनले बैंक तथा वित्तीय संस्थाको खर्च कटौतीका उपाय अघि सार्दै केही नयाँ उपायको प्रस्ताव गरेका हुन् । उनले शाखाहरु खोल्ने र बन्द गर्ने प्रक्रियामा लचकता दिइने बताए । यसैगरी वित्तीय सेवामा डिजिटलाइजेनसमा जान प्रोत्साहन … Continue reading मौद्रिक नीतिमार्फत् गभर्नरले गरे नयाँ उपकरणको प्रस्ताव