१०० दिन पुरा भएसँगै रास्वपा सांसद नै सरकारको आलोचनामा, कार्यसम्पादन कमजोर रहेको आरोप

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेको सय दिन पुरा भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कै सांसदहरुले सरकारको कार्यसम्पादनप्रति असन्तुष्टि व्यक्त गर्न थालेका छन् । सरकारको कार्यसम्पादन कमजोर भएको र कतिपय विषयमा सरकारले जिम्मेवारपूर्ण काम गर्न नसकेको भन्दै रास्वपा सांसदले नै सरकारको आलोचना गरेका हुन् । सोमबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै रास्वपाकी सचेतक क्रान्तिशिखा धितालले … Continue reading १०० दिन पुरा भएसँगै रास्वपा सांसद नै सरकारको आलोचनामा, कार्यसम्पादन कमजोर रहेको आरोप