विश्वकप खेलाउने रेफ्रीले पाउँछन् करोडौं तलब

एजेन्सी । संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोको संयुक्त आयोजनामा भइरहेको ४८ टिमको फिफा विश्वकप २०२६ मैदानभित्रको प्रतिस्पर्धा जत्तिकै रोचक बनेको छ मैदान बाहिर रेफ्रीहरूको पारिश्रमिकको चर्चा । यस पटकको विश्वकपमा फिफाले ५२ रेफ्री, ८८ सहायक रेफ्री र ३० भिडियो सहायक रेफ्री (भीएआर) अधिकारी खटाएको छ, जसमध्ये सोमालियाली रेफ्री ओमार अब्दुलकादिर आर्टानलाई भने अमेरिकी सीमामा … Continue reading विश्वकप खेलाउने रेफ्रीले पाउँछन् करोडौं तलब