महाप्रसादको कठोर नीति फुकाउनमै बित्यो विश्वनाथको १ वर्ष, अब पालो आफ्नै भिजनको

डा. विश्वनाथ पौडेलले गभर्नरको कार्यभार सम्हालेको एक वर्ष पुगेको छ । यो एक वर्षमा उनले अधिकांश समय अघिल्ला गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रलाई जोगाउन ल्याएका कडा प्रावधानहरू फुकाउनमै खर्चिए । तर, बजार र अर्थतन्त्रको वर्तमान अवस्थाले भन्छ- डा. पौडेल अब केवल मर्मतकर्ता (रिपियरमेन) बनेर पुग्दैन, उनले एउटा उच्च प्राज्ञिक अर्थविद् गभर्नरको आफ्नै मौलिक मार्गचित्र (भिजन) प्रस्तुत … Continue reading महाप्रसादको कठोर नीति फुकाउनमै बित्यो विश्वनाथको १ वर्ष, अब पालो आफ्नै भिजनको