नेपाल विद्युत् प्राधिकरणलाई सरकारले यसरी बनाउँदै छ ३ टुक्रा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण (एनईए) को संगठनात्मक पुनर्संरचना तथा ‘अनबन्डलिङ’ (अलग गर्ने) कार्यलाई सरकारले नयाँ मोडालिटीमा अघि बढाउने तयारी गरेको छ । विगत २०५८ सालदेखि नै चर्चामा रहेको यस प्रक्रियालाई ‘डिमर्जर’ (छुट्ट्याउने) मोडलमा अघि बढाउन लागिएको हो । स्रोतका अनुसार, प्राधिकरणलाई माउ कम्पनी (होल्डिङ कम्पनी) का रूपमा कायम राखी अन्य निकायहरूलाई यसको सहायक कम्पनी … Continue reading नेपाल विद्युत् प्राधिकरणलाई सरकारले यसरी बनाउँदै छ ३ टुक्रा