अदालतको आदेशपछि वायुसेवा निगममा बहाल भइसकेकालाई हटाएर ३ सञ्चालक नियुक्त

काठमाडौं । नेपाल वायुसेवा निगममा ५ जना सदस्य नियुक्त गरेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलको निर्णय अदालतबाट उल्टिएसँगै पदबहाल भइसकेका सदस्य हटाइएका छन् । अदालतको आदेशपछि मन्त्रालयले पाँचै जनाको नियुक्तिलाई रद्द गरेर तीन जनालाई मात्रै नियुक्त गरेको छ । पर्यटन मन्त्रालयका अनुसार अदालतको आदेशपछि मन्त्रीले यस अघि नियुक्त गरेका सबैलाई रद्द गरेर … Continue reading अदालतको आदेशपछि वायुसेवा निगममा बहाल भइसकेकालाई हटाएर ३ सञ्चालक नियुक्त