२०२२ मा मेस्सीकै जस्तो नियतिमा रोनाल्डो: बलियो मिडफिल्ड र क्रिष्टियानोको अनुभवले दिलाउन सक्छ ट्रफी

एजेन्सी । उत्तर अमेरिकाका तीन देशहरू अमेरिका, मेक्सिको र क्यानडामा जारी २०२६ फिफा विश्वकप अहिले आफ्नो सबैभन्दा रोमाञ्चक चरणमा प्रवेश गरेको छ । पहिलो नकआउटमा क्यानडले दक्षिण अफ्रिकामाथि १-०को जित निकाली अन्तिम १६ मा प्रवेश गर्ने पहिलो राष्ट्र बनेको छ । ह्युस्टनको गर्मीदेखि मियामीको तट हुँदै टोरन्टोसम्मको यात्रामा पोर्चुगलले आफ्नो दाबेदारी कायम राखेको छ । … Continue reading २०२२ मा मेस्सीकै जस्तो नियतिमा रोनाल्डो: बलियो मिडफिल्ड र क्रिष्टियानोको अनुभवले दिलाउन सक्छ ट्रफी