सवारी नियम उल्लंघनमा कडाइ: १ लाखसम्म जरिवानाको प्रस्ताव
काठमाडौं । सरकारले सवारी तथा यातायात व्यवस्थापनलाई थप व्यवस्थित र सुरक्षित बनाउन नयाँ दण्ड तथा जरिवानाको व्यवस्था गर्ने तयारी गरेको छ । यातायात निरीक्षक र सहायक निरीक्षकलाई सडकमै तत्काल जरिवाना (स्पट फाइन) गर्न सक्ने अधिकार दिँदै विभिन्न कसुरमा ५०० रुपैयाँदेखि १ लाख रुपैयाँसम्मको जरिवानाको प्रस्ताव गरिएको छ । पूर्वाधार विकास मन्त्रालयले तयार पारेको सवारी तथा … Continue reading सवारी नियम उल्लंघनमा कडाइ: १ लाखसम्म जरिवानाको प्रस्ताव
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed