बैंकको ऋण नतिर्दा भोटेकोशी हेली रिसोर्ट लिलाममा: मुख्य लगानीकर्ता जेलमा, पूर्वसञ्चालक कालोसूचीमा

नेपाल बैंकले लिलामी गर्दै गरेको भोटेकोशी हेली रिसोर्टका हालका मुख्य लगानीकर्ता सुवास प्रधान चेक बाउन्सको मुद्दामा जेलमा छन् भने सेयर लगानीकर्ता दीपेन्द्र अग्रवालसँगको लेनदेन विवादसमेत टुंगो नलाग्दा १ वर्षअघि सेयर बेचेर बाहिरिसकेका तत्कालीन सञ्चालक कालोसूचीमा परेका छन् । काठमाडौं । विदेशी पर्यटक आकर्षित गर्ने र खर्चालु पाहुना भित्र्याएर सेवा दिने उद्देश्यले सिन्धुपाल्चोकमा खुलेको चारतारे ‘भोटेकोशी … Continue reading बैंकको ऋण नतिर्दा भोटेकोशी हेली रिसोर्ट लिलाममा: मुख्य लगानीकर्ता जेलमा, पूर्वसञ्चालक कालोसूचीमा