अनुसन्धानको खुलासा: उदारवादीले मन पराउँछन् मेस्सी, सत्तावादी सोच हुनेको रोजाइमा रोनाल्डो

काठमाडौं । फुटबलको दुनियाँमा ‘ग्रेटेस्ट अफ अल टाइम’ (गोट) को बहसमा अर्जेन्टाइन स्टार लियोनल मेस्सी र पोर्चुगीज लेजेण्ड क्रिस्टियानो रोनाल्डोको नाम डेढ दशकदेखि अग्रपंक्तिमा छ । तर, के तपाईंले कहिल्यै सोच्नुभएको छ, तपाईंले यी दुईमध्ये एकलाई रोज्दा तपाईंको राजनीतिक विचार, सामाजिक दृष्टिकोण र व्यक्तित्वको समेत खुलासा भइरहेको हुन्छ? सिंगापुरको नान्याङ टेक्नोलोजिकल युनिभर्सिटी र स्पेनको कार्लोस … Continue reading अनुसन्धानको खुलासा: उदारवादीले मन पराउँछन् मेस्सी, सत्तावादी सोच हुनेको रोजाइमा रोनाल्डो