पर्यटन मन्त्री खडकराज पौडेलको स्वेच्छाचारी निर्णयका कारण पर्यटनका प्रमुख क्षेत्र नेपाल पर्यटन बोर्ड र वायुसेवा निगमको भविष्यलाई दाउमा राख्ने काम भएको भन्दै निजी क्षेत्रले असन्तुष्टि व्यक्ति गरेका छन् । मन्त्री पौडेलको अदूरदर्शी निर्णयलाई अदालतले नै उल्टाइदिएको छ । मन्त्रीले निजी क्षेत्रलाई विश्वासमा लिने गरी काम गर्न नसक्दा समग्र पर्यटन क्षेत्रप्रति नै गलत नजिर स्थापनाको चुनौती … Continue reading वायुसेवा निगमका सदस्य नियुक्ति अदालतबाट उल्टियो, पर्यटन बोर्डमा अवैध सिफारिसप्रति निजी क्षेत्र असन्तुष्ट
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed