क्रिस्टियानो रोनाल्डो: पोर्चुगलका विरासत कि बोझ?

एजेन्सी । डिसेम्बर १०, २०२२ को रात । दोहाको अल थुमामा स्टेडियममा खेल सकिएको सिट्टी बज्नेबित्तिकै क्रिस्टियानो रोनाल्डोको गालाबाट आँसु बग्न थाले । मोरक्कोसँगको अप्रत्याशित हारबाट उनी यति विक्षिप्त थिए कि उनले आफ्ना समर्थकहरूलाई सम्बोधन समेत गर्न सकेनन् । पीडा असह्य थियो । यति गहिरो कि भोलिपल्ट मात्र उनले सामाजिक सञ्जालमार्फत आफ्नो दुःख व्यक्त गर्न … Continue reading क्रिस्टियानो रोनाल्डो: पोर्चुगलका विरासत कि बोझ?