काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवाले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई एक पत्र लेख्दै आफूहरूमाथि भइरहेको अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । हाल उपचारका सिलसिलामा देशबाहिर रहेका देउवा दम्पतीले आफूहरू ‘फरार’ नभएको स्पष्ट पार्दै आगामी दुई महिनाभित्र नेपाल फर्किने जानकारी गराएका छन् । उक्त निवेदनमा विभागलाई सम्बोधन गर्दै आफूहरूविरुद्ध … Continue reading विभागलाई देउवा दम्पतीको पत्र: भागे भन्ने भाष्य बनाएर पक्राउ पुर्जी जारी गर्ने प्रयास नगर्नू, २ महिनामा फर्कन्छौं
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed