अर्जेन्टिनाको चुनौती: के पाको टोलीले मेस्सीलाई दिलाउन सक्ला ‘परफेक्ट’ बिदाइ ?
अर्जेन्टिना विश्व फुटबलको वरियतामा शीर्ष स्थानमा छ । २०२२ को उपाधि रक्षा गर्न मैदान उत्रन लागेका मेस्सीमाथि विश्वको नजर हुँदा अर्जेन्टिनाका समर्थक र खेल पण्डितहरूले भने उनीहरूको पाको उमेरमा प्रश्न उठाएका छन् । ४ वर्षअघि कतारमा सफलता दिलाएका मध्ये १७ जना खेलाडी २६ सदस्यीय टोलीमा छन्। टोलीका ९ सदस्यहरू ३० वर्ष नाघिसकेका छन् भने तीनजना … Continue reading अर्जेन्टिनाको चुनौती: के पाको टोलीले मेस्सीलाई दिलाउन सक्ला ‘परफेक्ट’ बिदाइ ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed