नियामक नेतृत्वविहीन हुँदा ७९ लाख लगानीकर्ताको ४६ खर्ब सम्पत्तिमाथि खेलबाड, नियतमा शंका

सिफारिस समितिले सिफारिस गरेको महिना दिनसम्म पनि नियुक्ति नगरेर सरकारले नै ‘धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा आफूअनुकुल व्यक्ति ल्याउन शक्तिशाली स्वार्थ समूहले चलखेल गर्छन्, उनीहरुको तागत सरकारै ढाल्नेसम्मको हुन्छ’ भाष्यलाई स्थापित गर्न मलजल गरेको छ । काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न गठन गरेको सिफारिस समितिले अध्यक्ष नियुक्तिका लागि जेठ ८ मै ३ … Continue reading नियामक नेतृत्वविहीन हुँदा ७९ लाख लगानीकर्ताको ४६ खर्ब सम्पत्तिमाथि खेलबाड, नियतमा शंका