भौतिक पूर्वाधार मन्त्री लम्सालको निर्देशन: काम नगर्ने ठेकेदारको खुट्टा भाँच्दिनू (भिडियो)

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनील लम्सालले निर्माणाधीन नागढुंगा–मुग्लिङ सडक खण्डको अनुगमनका क्रममा दिएको एक अभिव्यक्ति अहिले चर्चा र विवादमा तानिएको छ । काममा ढिलासुस्ती गर्ने ठेकेदारलाई ‘खुट्टा भाँचेर भए पनि काम लगाउन’ उनले निर्देशन दिएका हुन् । आइतबार मुग्लिङ–नागढुंगा सडकको निरीक्षण गर्ने क्रममा मन्त्री लम्सालले सडकको बीचमा रहेका बिजुलीका पोल हटाउन भइरहेको ढिलाइप्रति … Continue reading भौतिक पूर्वाधार मन्त्री लम्सालको निर्देशन: काम नगर्ने ठेकेदारको खुट्टा भाँच्दिनू (भिडियो)