बजेटमा इन्ट्राडे र सर्टसेलिङको घोषणाः कस्तो छ कार्यान्वयनको धरातल र बजार अवस्था ?

काठमाडौं । नेपाली धितोपत्र बजारमा इन्ट्राडे र सर्टसेलिङ जस्ता उपकरण फेरि एक पटक चर्चामा आएका छन् । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले धितोपत्र बजारमा इन्ट्राडे र सर्टसेलिङ् जस्ता उपकरणको चरणबद्ध सुरुवात गर्ने घोषणा गरेसँगै यी उपकरण फेरि चर्चामा आएका हुन् । तर, धितोपत्र बजारमा कारोबार अर्थात् कार्यान्वयनका लागि उचित धरातल … Continue reading बजेटमा इन्ट्राडे र सर्टसेलिङको घोषणाः कस्तो छ कार्यान्वयनको धरातल र बजार अवस्था ?