मेक्सिकोको सडकमा किनिएको अर्जेन्टिनाको सामान्य जर्सी, कसरी बन्यो विश्वकै सबैभन्दा महँगो ?
एजेन्सी । १९८६ को विश्वकपमा इङ्गल्याण्डको सामना गर्नुभन्दा तीन दिन अघि अर्जेन्टिनाको जर्सी अन्योलमा थियो । अर्जेन्टिनाको फुटबल संघसँग सम्झौता भएको आधिकारिक ‘ले कक स्पोर्टिफ’ का ‘अवे’ जर्सीहरू जुन महिनाको चर्को गर्मीमा एज्टेका रंगशालाभित्र खेल्नका लागि धेरै असहज ठानिए । फिफाले अर्जेन्टिनाले ‘अवे’ टोली भएको हुनाले आफ्नो विशिष्ट पूर्ण-सेतो ‘होम’ जर्सी लगाउन नपाउने निर्णय गर्यो … Continue reading मेक्सिकोको सडकमा किनिएको अर्जेन्टिनाको सामान्य जर्सी, कसरी बन्यो विश्वकै सबैभन्दा महँगो ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed