१ लाख ५० हजार किलो चिया परीक्षणका नाममा भारतीय गोदाममा थन्कियो
विराटनगर । डेढ महिनादेखि भारतले नेपाली चियाको निकासीमा गैरभन्सार अवरोध गर्दा समेत सरकारले कूटनीतिक पहल नगरेको भन्दै नेपाली चिया उत्पादक किसान आन्दोलित बनेका छन् । गुणस्तरको बहानामा भारतीय पक्षले नेपाली उत्पादनलाई रोक लगाएर बजारमा एकाधिकार जमाउने प्रयत्न गरेको भन्दै नेपाली चिया उत्पादक किसान र चियासँग जोडिएका वर्गले काँकरभिट्टा नाकाबाट भित्रिने भारतीय उत्पादनलाई भित्रिन नदिने तयारी गरेका … Continue reading १ लाख ५० हजार किलो चिया परीक्षणका नाममा भारतीय गोदाममा थन्कियो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed