महाराजगञ्जमा सरकारी जग्गाको चरम दोहन, होटल सांग्रिलादेखि सुरक्षा निकायसम्मले मिचेको खुलासा

काठमाडौं । काठमाडौंको महाराजगञ्ज क्षेत्र (तत्काली काठमाडौं नगरपालिका वडा नं. ३) मा सरकारी र सार्वजनिक जग्गाको व्यापक दोहन भएको तथ्य फेला परेको छ । सरकारी तथा सार्वजनिक जग्गा छानबीन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोगले गरेको स्थलगत निरीक्षणमा ठूला व्यवसायिक घराना, होटल र सरकारी सुरक्षा निकायले समेत सार्वजनिक जग्गा मिचेको पाइएको हो । राम बहादुर रावलको … Continue reading महाराजगञ्जमा सरकारी जग्गाको चरम दोहन, होटल सांग्रिलादेखि सुरक्षा निकायसम्मले मिचेको खुलासा