जमल, नक्साल, राजदरबार क्षेत्रमा कहाँ कहाँ मिचियो जग्गा ? यस्तो छ रावल आयोगको प्रतिवेदन
काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारले सरकारी तथा सार्वजनिक जग्गा छानबिन तथा संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै यसबारे चासो देखिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त आयोगको प्रतिवेदन कार्यान्वयन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ । विसं २०५२ सालमा पूर्वसचिव रामबहादुर रावलको … Continue reading जमल, नक्साल, राजदरबार क्षेत्रमा कहाँ कहाँ मिचियो जग्गा ? यस्तो छ रावल आयोगको प्रतिवेदन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed