साढे ३ लाखभन्दा बढी कम्पनीले सुविधा पाउँदा एनसेललाई मात्रै अर्थमन्त्रीको सौतेनी व्यवहार !

ठूला करदाताको रुपमा कर तिरिरहेको, हजारौंलाई रोजागारी दिएको, २ दशकमा ६ खर्ब रुपैयाँकाे काराेबारबाटै साढे ३ खर्ब रुपैयाँ कर तिरेको एनसेलले यो अवधिमा १ खर्ब रुपैयाँ पनि लाभांश भने लगेको छैन। एनसेलले बसालेको टेलिकमको जग, भौतिक सम्पत्ति, रोजगारी र प्रविधिलाई यही छोडेर जाने कम्पनीप्रति सरकारले गरेको व्यवहारले नेपालमा वैदेशिक लगानीको वातावरणप्रति गम्भीर प्रश्न उब्जाइरहेको छ … Continue reading साढे ३ लाखभन्दा बढी कम्पनीले सुविधा पाउँदा एनसेललाई मात्रै अर्थमन्त्रीको सौतेनी व्यवहार !