अर्थमन्त्रीले संसदीय समितिमा गएर झुट बोले, छानबिन समिति बन्नैपर्छः ज्ञानेन्द्र शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदीय समितिमा गएर झुट बोलेको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा शाहीले भन्सारको कर छलिको विषयमा अर्थमन्त्रीले संसदीय समितिमा गएर झुट बोलेको बताएका हुन् । ‘म आज जानकारी गराउन चाहान्छु । सम्माननीय ज्यु पनि संसदको सदस्य हुँदै गर्दा हामीले पनि कुनै समय सुशासनका … Continue reading अर्थमन्त्रीले संसदीय समितिमा गएर झुट बोले, छानबिन समिति बन्नैपर्छः ज्ञानेन्द्र शाही