नियामकको कारबाही र प्रतिकूल बजेटले दबाबमा हिमालयन रि, व्यावसायिक लयमा फर्किन चुनौती

काठमाडौं । नेपालको निजी क्षेत्रको एकमात्रै पुनर्बिमा कम्पनी हिमालयन रि-इन्स्योरेन्स केही चुनौतिपूर्ण अवस्थामा छ । खासगरी, नेपाल बिमा प्राधिकरणले नयाँ व्यवासयमा लगाएको रोक, बिमा कसुर लगायतका मुद्दामा भइरहेको अनुसन्धान र सो क्रममा फेला परेका विभिन्न तथ्यहरुले कम्पनीको भविष्य कस्तो हुन्छ? भन्ने प्रश्न उब्जिएको छ । बिमा प्राधिकरणले बिमा ऐन, २०७९ को प्रावधानअनुसार चालु आर्थिक वर्ष … Continue reading नियामकको कारबाही र प्रतिकूल बजेटले दबाबमा हिमालयन रि, व्यावसायिक लयमा फर्किन चुनौती