स्थानीय सरकारबाट सडकबत्तीको ९ अर्ब ९३ करोड बक्यौता उठाउँदै ऊर्जामन्त्री, काठमाडौं एक्लैको २ अर्ब

काठमाडौं । ऊर्जा मन्त्रालयले सडकबत्ती वापतको ९ अर्ब ९३ करोड रुपैयाँ बक्यौता रहेको जानकारी सार्वजनिक गरेको छ । ऊर्जा मन्त्रालयले सोमबार सडकबत्ती प्रयोगवापत महसुल बक्यौता रहेका स्थानीय सरकारको सूची निकालेको हो । जसअनुसार आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म विभिन्न स्थानीय सरकारले नबुझाएको कुल ७ अर्ब ९४ करोड ८७ लाख ५४ हजार ८०६ रुपैयाँमा २५ … Continue reading स्थानीय सरकारबाट सडकबत्तीको ९ अर्ब ९३ करोड बक्यौता उठाउँदै ऊर्जामन्त्री, काठमाडौं एक्लैको २ अर्ब