गृहजिल्लाको साइनो जोड्दै सचिव पुष्करले बालेनलाई दिएका थिए नियुक्तिको २ विकल्प

काठमाडौं । उपराष्ट्रपतिका कार्यालयका सचिव कृष्णहरि कर्ण पुष्करले प्रधानमन्त्री बालेन शाहलाई राजनीतिक नियुक्तिका २ विकल्प दिएको खुलेको छ । सचिव कर्णले आफू महोत्तरीकै भएको भन्दै बालेनलाई मार्गप्रसस्त समेत गरिदिन ‘बिन्ती’सहित म्यासेज गरेका हुन् । आगामी असार २४ गते अनिवार्य अवकाशमा जान लागेका सचिव कर्णले राजदूत पदमा नियुक्त हुन प्रधानमन्त्रीको साथ मागेका हुन्। प्रधानमन्त्रीलाई सम्बोधन गरिएको … Continue reading गृहजिल्लाको साइनो जोड्दै सचिव पुष्करले बालेनलाई दिएका थिए नियुक्तिको २ विकल्प