दीपक भट्टलाई शंकर ग्रुपको साढे ७१ करोड रुपैयाँ ऋण, छैन साझेदारी

काठमाडौं । व्यवसायी दीपक भट्ट र व्यावसायिक घरान शंकर ग्रुपबीच मोटो रकम कारोबार भएको पाइएको छ । इन्फिनिटी होल्डिङ्सका अध्यक्ष भट्टलाई शंकर ग्रुपले पटक पटक गरेर ७१ करोड ६० लाख रुपैयाँ ऋण दिएको खुलेको हो । सम्पत्ति शुद्वीकरण अनुसन्धान विभागले भट्ट र शंकर ग्रुपका कार्यकारी निर्देशक सुलभ अग्रवाललाई २ महिनाअघि पक्राउ गरेर हिरासतमा लिई अनुसन्धान … Continue reading दीपक भट्टलाई शंकर ग्रुपको साढे ७१ करोड रुपैयाँ ऋण, छैन साझेदारी