नेपाल-भारत सम्बन्ध पुनर्परिभाषित गर्न रवि लामिछानेको ८ बुँदे प्रस्ताव: भू-राजनीति होइन अब ‘विकास कूटनीति’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा नेपालका पूर्वउपप्रधानमन्त्री रवि लामिछानेको भारत भ्रमणका क्रममा नेपाल-भारत सम्बन्धलाई लिएर नयाँ बहस सुरु भएको छ । छिमेकी मित्रराष्ट्र भारतको भ्रमणमा रहेका लामिछानेले भारतको प्रतिष्ठित सञ्चार माध्यम ‘हिन्दुस्तान टाइम्स’ मा एक विशेष लेख प्रकाशित गर्दै दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन ८ वटा ठोस प्रस्ताव अघि सारेको … Continue reading नेपाल-भारत सम्बन्ध पुनर्परिभाषित गर्न रवि लामिछानेको ८ बुँदे प्रस्ताव: भू-राजनीति होइन अब ‘विकास कूटनीति’