भाजपा मुख्यालयमा रवि लामिछानेलाई भव्य स्वागत

काठमाडौं । भारत भ्रमणमा रहेका सत्तारुढ दल रास्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भारतीय जनता पार्टी (भाजपा) को मुख्यालयमा भब्य स्वागत गरिएको छ । मंगलबार मुख्यालय प्रवेशका क्रममा रातो कार्पेटमा उनलाई पुष्प वृष्टीका साथै सांस्कृतिक झाँकीमार्फत उनलाई स्वागत गरिएको हो । लामिछानेले मंगलबार बिहान भाजपा अध्यक्ष नितिन नबिनसँग राजनीतिक भेटवार्ता गरेका छन् । पाँच … Continue reading भाजपा मुख्यालयमा रवि लामिछानेलाई भव्य स्वागत