शेखर गोल्छाको बयान: हिमालयन रिको रकम दुरुपयोगमा संलग्न छैन, मैले कुनै लाभ लिएको छैन

काठमाडौं । हिमालयन रि-इन्स्योरेन्सबाट भृकुटी स्टक ब्रोकिङ कम्पनी (ब्रोकर नं. ५५) लाई दिइएको अर्बौं रुपैयाँको अनाधिकृत पेश्की र त्यसको दुरुपयोगका सम्बन्धमा कम्पनीका तत्कालीन सञ्चालक समिति अध्यक्ष शेखर गोल्छाले आफ्नो बचाउ गर्दै बयान दिएका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई गोल्छाले दिएको बयानअनुसार उनले उक्त विवादास्पद लगानीमा आफ्नो संलग्नता नरहेको र सम्पूर्ण जिम्मेवारी कम्पनीको व्यवस्थापन तथा … Continue reading शेखर गोल्छाको बयान: हिमालयन रिको रकम दुरुपयोगमा संलग्न छैन, मैले कुनै लाभ लिएको छैन