‘अपजसे’ सेबोनको नेतृत्वमा भट्ट, विवादमा तानिने ‘ट्र्याक रेकर्ड’ ब्रेक गर्दै नियामकको छवि बदल्ने चुनौती

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) लाई एक अर्थमा ‘अपजसे’ नियामक निकायका रूपमा लिने गरिन्छ । विगतका बोर्ड नेतृत्व र उनीहरूको कार्यकाललाई फर्केर हेर्ने हो भने पनि अधिकांश नेतृत्व कुनै न कुनै विवादमा तानिएको पाउन सकिन्छ । कार्यकालमा रहेको समयमा होस् वा त्यहाँबाट बाहिरिएपछि सेबोनका अधिकांश नेतृत्वकर्ताको भूमिका विवादित बन्ने गरेको छ। हुन त सामान्य … Continue reading ‘अपजसे’ सेबोनको नेतृत्वमा भट्ट, विवादमा तानिने ‘ट्र्याक रेकर्ड’ ब्रेक गर्दै नियामकको छवि बदल्ने चुनौती