एउटा गल्ती छोप्न अर्थ मन्त्रालयले गर्यो अर्को गम्भीर गल्ती, आर्थिक विधेयकमा खेलाँची

काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक विद्येयकमा गम्भिर खेलाँची गरेको पाइएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार सार्वजनिक गरेको आर्थिक विद्येयकमार्फत इन्धनमा भन्सार महशुल तथा हरित करसम्बन्धी व्यवस्थाअन्तर्गत पेट्रोल र डिजेलको आयातमा १० प्रतिशतको दरले हरित कर लगाउने घोषणा गरेका थिए । उक्त घोषणा गरेको २४ घण्टा नबित्दै अर्थ मन्त्रालयले शनिबार त्यसलाई सुटुक्क सच्याएर सार्वजनिक … Continue reading एउटा गल्ती छोप्न अर्थ मन्त्रालयले गर्यो अर्को गम्भीर गल्ती, आर्थिक विधेयकमा खेलाँची