कृषि बिमा अनुदानको भुक्तानी समस्या सुल्झाउन अर्थमन्त्री उदासीन, विगतकै समस्या दोहोरिने खतरा
काठमाडौं । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कृषि बिमाको प्रिमियममा दिइने अनुदान सहुलियतका लागि २ अर्ब १९ करोड रुपैयाँ बजेट विनियोजन गरेका छन् । खासगरी, कृषि क्षेत्रको सुधारमा सहयोग गर्ने र किसानको जोखिम न्यूनिकरणमा भूमिका खेल्ने उद्देश्यका साथ सरकारले कृषि बिमा प्रिमियममा अनुदान दिँदै आएको छ । तर, हरेक वर्ष … Continue reading कृषि बिमा अनुदानको भुक्तानी समस्या सुल्झाउन अर्थमन्त्री उदासीन, विगतकै समस्या दोहोरिने खतरा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed