आर्थिक विधेयकमा अर्थमन्त्री वाग्लेको गम्भीर छेडखानी, विवादित ईभी व्यापारीले अर्बौं तिर्नु नपर्ने गरी ‘कर नै गायब’

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युतीय कारको करमा गम्भीर त्रुटि गरेको पाइएको छ । विद्युतीय कार (ईभी) मा चलाखीपूर्ण रूपमा अन्तःशुल्क हटाएर स्वच्छ पूर्वाधार लगानी शुल्क लगाएका अर्थमन्त्री वाग्लेले विवादित विद्युतीय गाडी व्यापारीहरूलाई अर्बौं रुपैयाँ फाइदा हुने गरी गम्भीर छेडखानी गरेका हुन् । ईभी आयातमा कागजमा दर घटाएर अर्बौं राजस्व छली गर्ने केही व्यापारीलाई … Continue reading आर्थिक विधेयकमा अर्थमन्त्री वाग्लेको गम्भीर छेडखानी, विवादित ईभी व्यापारीले अर्बौं तिर्नु नपर्ने गरी ‘कर नै गायब’