क्लिकमान्डुको समाचारपछि इतिहासमै पहिलोपल्ट संशोधन गरिएको थियो आर्थिक विधेयक

काठमाडौं । नेपालमा बजेटसँगै आउने आर्थिक विधेयक संसदमा पुगेपछि विरलै मात्र संशोधन हुने गर्दछ । तर, वर्षमान पुनमात्र एक यस्ता अर्थमन्त्री हुन् जसले संसदमा पेश गरेको आर्थिक विधेयक संशोधन भएर मात्र पारित भएको थियो । इतिहासमै पहिलोपल्ट संशोधनसहित आर्थिक विधेयक पारित गराएको विषय ‘क्लिकमान्डु’सम्म जोडिन्छ । क्लिकमान्डुका तत्कालीन संवाददता शरद ओझाले ‘राज्यलाई अर्बौं नोक्सान पुर्‍याउने … Continue reading क्लिकमान्डुको समाचारपछि इतिहासमै पहिलोपल्ट संशोधन गरिएको थियो आर्थिक विधेयक