जीवन बिमा कम्पनीका सबै सीईओसँग सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले किन लियो बयान?
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाल बिमा प्राधिकरणमार्फत् एक बिमा कम्पनीका सीईओलाई ‘एलियन्ट पुनर्बिमा ब्रोकरबारे विशेष कुरा गर्नु छ’ भन्दै बोलायो । एलियन्ट ब्रोकरसँग सिधै कारोबार नगरेका र कुनै चिनाजान वा सम्पर्क नभएका उनी बोलाउनूको उदेश्य सुनेर चकित परे । प्रहरीले हिरासतमा लिएर अनुसन्धान गरिरहेका दीपक भट्टकी सासूआमाको नाममा दर्ता भएको एलियन्ट ब्रोकरका विषयमा … Continue reading जीवन बिमा कम्पनीका सबै सीईओसँग सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले किन लियो बयान?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed