विदेशमा पँखेटा फिँजाउने नेपाली वायुसेवाको योजनामा भ्याटको अवरोध

नेपालको हवाई उद्योगले स्थायित्व पाउन र विदेशीसँग प्रतिस्पर्धा गर्ने क्षमता बढाउन सरकारले भ्याटछुट देखि सहुिलयत दिएर सहजीकरण गर्नुपर्छ । यसो गर्दा नेपालबाट बाहिरिने रकम यहीँ रोकिन्छ भने आन्तरिक क्षमता बढ्दा हुने लाभ एक पटक जहाज खरिद गर्दा लिने लाभभन्दा कयौं गुणा धेरै हुन्छ । काठमाडौं । पछिल्लो ३ वर्षदेखि जहाजमा लागेको मूल्य अभिवृद्धि कर (भ्याट) … Continue reading विदेशमा पँखेटा फिँजाउने नेपाली वायुसेवाको योजनामा भ्याटको अवरोध