बहुपक्षीय असर देख्दादेख्दै हिमालयन रिको नयाँ व्यवसाय रोक्ने निर्णयमा किन पुग्यो प्राधिकरण ?

काठमाडौं । नेपालको निजी क्षेत्रको एकमात्रै पुनर्बिमा कम्पनी ‘हिमालयन रि–इन्स्योरेन्स’ अहिले नयाँ व्यवसाय गर्न नपाउने स्थितिमा छ । नेपालमा मात्रै नभएर विदेशमा समेत पुनर्बिमाको व्यवसाय गर्ने हिमालय रि माथि प्राधिकरणले नयाँ पुनर्बिमा व्यवसायमा रोक लगाएसँगै उसको व्यवसाय थप्ने काम ठप्प छ । प्राधिकरणले बिमा ऐन, २०७९ को दफा १३६ को उपदफा (१) बमोजिम चालु आर्थिक … Continue reading बहुपक्षीय असर देख्दादेख्दै हिमालयन रिको नयाँ व्यवसाय रोक्ने निर्णयमा किन पुग्यो प्राधिकरण ?