बजेट निर्माणमा बालेनको सक्रियता: अर्थमन्त्रीप्रतिको अविश्वास कि अर्थतन्त्रप्रतिको गाम्भीर्यता ?

काठमाडौं । यतिखेर सरकार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा व्यस्त छ । विगतमा अर्थ मन्त्रालयमा मात्रै हुने यो व्यस्तता यसपटक भने प्रधानमन्त्री कार्यालयमा पनि छ । प्रधानमन्त्री बालेन शाहको निर्देशनमा प्रधानमन्त्री कार्यालयले बजेट निर्माणमा प्रत्यक्ष संलग्नता देखाएको हो ।  बैशाख २६ गते प्रधानमन्त्रीको सचिवालयबाट एक पोर्टलको लिंक सार्वजनिक भयो ।  ‘नेपाल सरकार, प्रधानमन्त्री … Continue reading बजेट निर्माणमा बालेनको सक्रियता: अर्थमन्त्रीप्रतिको अविश्वास कि अर्थतन्त्रप्रतिको गाम्भीर्यता ?