डिजिटल विज्ञापनमार्फत अर्बौं रकम बाहिरिँदै: निर्वाचनले बढायो खर्च, तर कर पूर्ण रूपमा किन फिर्ता आएन ?

नेपालमा पछिल्ला केही वर्षयता विज्ञापनको स्वरूप तीव्र रूपमा रूपान्तरण हुँदै आएको छ । परम्परागत माध्यमहरू टेलिभिजन, रेडियो तथा पत्रपत्रिकाबाट सरेर अहिले विज्ञापनको केन्द्र सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्महरू (जस्तै: टिकटक, मेटा (फेसबुक/इन्स्टाग्राम) र गुगल/युट्युब) मा केन्द्रित भएको छ । यस परिवर्तनले विज्ञापन बजारको संरचनामा आमूल रूपान्तरण ल्याएको छ । तर यस डिजिटल रूपान्तरणसँगै एक गम्भीर … Continue reading डिजिटल विज्ञापनमार्फत अर्बौं रकम बाहिरिँदै: निर्वाचनले बढायो खर्च, तर कर पूर्ण रूपमा किन फिर्ता आएन ?