रोशीले बगाएको बीपी राजमार्गको ३.२ किमि खण्डमा सुरूङ सहितको सडक बन्ने, आज शिलान्यास

काठमाडौं । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को आर्थिक सहयोगमा पुनर्निर्माण हुन लागेको बीपी राजमार्गको ३.२ किलोमिटर सडक खण्डको आज शिलान्यास हुँदैछ । बीपी राजमार्गको बरखे खोलादेखि सुख्खा पहिरोसम्मको ३.२ किलोमिटर खण्डको सडक पुनर्निमार्ण गर्न आज शिलान्यास हुँदैछ । जापानी राजदूत माइदा तोरु र पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले संयुक्त रुपमा उक्त खण्डको शिलान्यास … Continue reading रोशीले बगाएको बीपी राजमार्गको ३.२ किमि खण्डमा सुरूङ सहितको सडक बन्ने, आज शिलान्यास