महासंघ वरिष्ठ उपाध्यक्षको चुनाव: प्रबलको आडमा संघाईको उम्मेदवारी, हेमराज र सुरकृष्णको बलियो दाबेदारी
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिमा वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको निर्वाचन आज हुँदैछ । दुवै पदका लागि ३/३ जना प्रत्यासी रहेका छन् । वरिष्ठ उपाध्यक्षका लागि यसअघि वरिष्ठ उपाध्यक्षमै अञ्जन श्रेष्ठसँग चुनाव हारेका व्यवसायी रामचन्द्र संघाई र निवर्तमान उपाध्यक्षद्वय हेमराज ढकाल र सुरकृष्ण वैद्य प्रतिस्पर्धा गर्दैछन् । हालै सम्पन्न निर्वाचनमा अञ्जन श्रेष्ठको प्यानलबाट … Continue reading महासंघ वरिष्ठ उपाध्यक्षको चुनाव: प्रबलको आडमा संघाईको उम्मेदवारी, हेमराज र सुरकृष्णको बलियो दाबेदारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed