धानबालीको लागि मल अभावः ‘जिटुजी’मा भारतलाई उपलब्ध गराइदिन पत्राचार

काठमाडौं । सरकारले बर्खे धानबाली लगाउने सिजन सुरू हुनै लाग्दा सम्झौताअनुसारको रासायनिक मल नआउने बताएको छ । पहाडी भेगमा जेठ अन्तिम सातादेखि र तराईमा असार अन्तिमदेखि साउनसम्म धानको रोपाई सुरू हुन्छ । धानबाली लगाउने समय आइपुग्नै लाग्दा सम्झौताअनुसारको रासायनिक मल नआउने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बैशाख … Continue reading धानबालीको लागि मल अभावः ‘जिटुजी’मा भारतलाई उपलब्ध गराइदिन पत्राचार