नेपाली सिनेमाको केन्द्रमा महिला: समाज, सशक्तिकरण र अर्थतन्त्र

नेपाल एउटा बहुभाषीय, बहुसांस्कृतिक, बहुलैंगिक तथा ऐतिहासिक पहिचान बोकेको देश हो । नेपाली समाजमा विगतदेखि नै लिङ्गका आधारमा महिला र पुरुषलाई छुट्ट्याएर सामाजिक संरचना निर्माण गरिएको पाइन्छ । तर समयसँगै समाजमा लैङ्गिक विविधताको पहिचान विस्तार हुँदै गएको छ, र आजको अवस्थामा महिला, पुरुष तथा यौनिक अल्पसंख्यक समुदायलाई समेत समाजले लिङ्गिक संरचनाभित्र समेट्न थालेको देखिन्छ । … Continue reading नेपाली सिनेमाको केन्द्रमा महिला: समाज, सशक्तिकरण र अर्थतन्त्र