सगरमाथा चढ्न नेपालीलाई लाग्छ ३५ लाख, जुत्ताकै २ लाख

काठमाडौं । नेपाल सुन्दर हिमशृङ्खलाको धनी देश हो । विश्वका अग्ला १० हिमालमध्ये ८ वटा नेपालमै पर्छन् । नेपाललाई विश्वमा चिनाएको सगरमाथासहित मकालु, कञ्चनजङ्घा, लोत्से, चोयू, धौलागिरि, मनास्लु र अन्नपूर्ण ८ हजार मिटरभन्दा अग्ला विश्वका १० मध्येका ८ हिमाल हुन् । यीसहित ४६१ वटा हिमाल आरोहणका लागि सरकारले खुला गरेको छ । त्यसमध्ये अझै १०२ … Continue reading सगरमाथा चढ्न नेपालीलाई लाग्छ ३५ लाख, जुत्ताकै २ लाख